साम्राज्ञीको हट अवतारले तताई रहेका बेला अब यो भन्दा हट फोटोसुट गर्ने को हुन सक्छ दिमाग नै घुमाउने २२ तस्वीरहरु हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

अहिले नेपालमा मात्रै होईन विश्वमा नै कलाकारहरुको अंग प्रदर्शन सबैको आर्कषण बन्न थालेको छ । केही दिनदेखि नेपाली नायिका राम्राज्ञी राज्यलक्ष्मी शाहका फोटोहरु सामाजिक सञ्जालमा निकै चर्चामा आए ।

आफ्ना प्रेमिसँग बालिमा घुम्न पुगेकी उनका हट तस्वीरहरुले सामाजिक सञ्जालमा चर्चा कमायो केही विवाद पनि भएको छ । सामाजिक सञ्जालमा शुष्मा कार्की, श्रङखला खतिवडा लगायत धेरैको नाम यसमा आएको थियो । अहिले फेरी एक अर्की विदेशी मोडलका तस्वीरहरु पनि सार्वजनिक भएका छन् ।

मोडलिङको दुनियामा सबैभन्दा चर्चित नाम हो अमांडा केर्नी । फेशन र शोबिजका विषयमा जानकारी राख्ने सरोकारवालालाई उनको बारेमा धेरै बताउनु आवश्यक छैन् । उनी यो संसारकै सबैभन्दा डिजाइन योग्य मोडल हो । युट्युवर तथा अभिनेत्री अमांडा २०११ मा प्लेवाय प्लेमेट्स को सूचीमा सामेल थिइन् ।

जसका कारण यनी दुनियाभरमा लोकप्रिय भइन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । पिछल्लो समय उनले आफ्नो प्रेमि जोहानर्स बार्टलसँग निकै हट फोटोसुट गराएकी छन् ।

उनको इन्टाग्राममा २१ मिलियनभन्दा बढी फलोवर छन् । फ्लोरिडा स्टेट युनिवर्सिटीबाट अध्ययन गरेकी उनी अध्ययनको समयमा उनले प्लेब्याक म्यागजिनमा आफ्ना विकनी तस्वीर पठाइकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...