आफ्नै श्रीमानबाट यी श्रीमती यस्तो धन्दामा,रुदै आइन मिडियामा खुलाइन भिडियो सहित हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

श्रीमान श्रीमतीको सम्बन्ध भनेको भगबानरुपी सम्बन्ध हुन्छ जहा हरेक अवस्था र परिस्थितिलाई बुझेर एकअर्कालाई सदैब साथ दिने बाचा कसमहरु खाईन्छ ।

तर यि युवतीको भाग्यमा यस्तो भएन, आफू अपा· त छिन छिन न त श्रीमानको सोचे जस्तो साथ भयो न त आफूलाई बस्न खाननै पुग्यो । ४८ बर्षका श्रीमानले जब यि २४ बर्षिय मंजु परियारलाई आफनो जालझेलमा पारी बिहे गरे ।

अहिले आफनै श्रीमानबाट उनी यौ..न धन्दामा लाग्नुपरयो । मर्नु भन्दा बोलाउन बेश भनेकी यि युवती परियार परिबारकी छोरी हुन जस्लाई अधिकारीले फसाएर बिहे गरे ।

पछि खान र बस्न रकम नपुगेपछि आफनै श्रीमतीलाई हेटौडा होटलमा धन्दामा लगाए जसबारे श्रीमतीले यसरी रदै सबै कुरा खुलाईन । जब मान्छे परिस्थिति र समयको दास बन्छ तब यसरी भाग्यले पनि ठग्छ न त अहिले उनको साथमा श्रीमान छन न त उनीस“ग पैसा छ बस्नको लागि, ३ महिनाको छोराको लागि दूध किन्ने पैसासमेत नभएकी यिनी, यसरी रुदै दुख पोख्छिन, कसरी किन लागिन ? र अहिले श्रीमान कता छन, हेरौ यो दर्दनाक भिडियो —

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...