मनोरञ्जन

मेनुका पौडेल सारेगमपको शीर्ष ११ मा, ‘नेपाली गुडिया’ नामले भारतभरी चर्चित

  नेपाल आइडलबाट नेपालभरी चर्चामा छाएकी मेनुका पौडेल यतिबेला भारतमा पनि ‘नेपाली गुडिया’ को नामले चर्चित बनेकी छिन् । भारतीय रियालिटी शो सारेगमपमा मेनुकाले एकपछि अर्को गर्दै उत्कृष्ट प्रस्तुती दिएकी छिन् । यससँगै उनी शीर्ष ११ मा उक्लिएकी छिन् ।