मनोरञ्जन

मिस वर्ल्ड–२०१८: श्रृंखला खतिवडाको भोटिङमा एक नम्बर कायमै !

  ‘मिस नेपाल २०१८’ श्रृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’को भोटिङमा एक नम्बरमा कायम छिन् । भोटिङका लागि दिएको समय सकिनै लाग्दा श्रृंखला प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । ‘मिस वर्ल्ड २०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुनेछ । प्रतियोगिका विभिन्न