मनोरञ्जन

टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्चमा रिट

    टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा शुक्रबार बिहानै रिट दायर गरेका हुन् । रिट दर्ता हुन भने बाँकी छ । टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा