मनोरञ्जन

बढ्दो उमेरमा कस्तो मेकअप सुहाउँछ ?

  हाम्रो उमेर बढेको संकेत अनुहारमा आउने चाउरीपना तथा विभिन्न प्रकारका दाग अथवा कालो पोतोहरुले नै दिइरहेका हुन्छन् । त्यसो त बजारमा त्यस्ता थुप्रै उपाय तथा प्रोडक्टहरु उपलब्ध छन् । त्यस माध्यममार्फत् तपाईंले आफैंलाई जवान राख्न सक्नुहुनेछ । तर, हरेक