श्रीमतीको कस्तो बानीले गर्दा श्रीमानमा शङ्का उत्पन्न हुन्छ?



हाम्रो इकोनोमि

 

जीवनमा श्रीमानले आफ्नो श्रीमतीलाई प्रेम, विश्वास गर्नका साथै शङ्का पनि गरिरहेका हुन्छ जसले गर्दा उनीहरूको विवाहित सम्बन्ध धमिलिँदै जाने गर्छ आखिर श्रीमतीको कस्तो बानीले गर्दा चाही श्रीमान्मा शङ्का उत्पन्न हुन्छ त? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे ।

अन्य पुरुषको कुरा गर्नु :
यदि कुनै श्रीमतीले आफ्नो  श्रीमानलाई अन्य पुरुषको बारेमा केही कुरा बताउने गर्छ भने श्रीमानमा सोही कुराले गर्दा पनि आफ्नो श्रीमतीप्रति शङ्का गर्ने हुन्छन् त्यसैले झुक्किएर पनि आफ्नो श्रीमानको सामु अन्य पुरुषको बारेमा कुरा नगर्नुहोस् ।

एक्लै बाहिर जानु :
जब श्रीमती श्रीमानको अनुपस्थितिमा नै बाहिर एक्लै एक्लै जाने गर्दछन् l भने पनि श्रीमानको मनमा श्रीमती प्रति शङ्का उत्पन्न हुने गर्छ जसले गर्दा दुई जनाबीचको सम्बन्ध धमिलिँदै जान्छ । त्यसैले बाहिर कहिकतै जाने क्रममा कुनै साथी लगेर जाने बानी बसाल्नुहोस् ।

मोबाइल बढी चलाउनु :
यदि श्रीमतीले श्रीमानको उपस्थितमा श्रीमान् भन्दा पनि बढी मोबाइलमा ध्यान दिने गर्दछ भने थाहा पाउनुहोस् सोही कार्यबाट पनि श्रीमानको मनमा श्रीमतीप्रति शङ्का उत्पन्न भइरहेको हुन्छ ।

घरमा कार्यालयका कुरा
जब एक विवाहित महिलाले आफ्नो घरमा कार्यालयको बढी कुरा गर्नका साथै प्रशंसा गर्दछ तब श्रीमानको मनमा त्यतिकै शङ्काको पाटो उत्पन्न हुने गर्छ जसले गर्दा श्रीमानले श्रीमतीलाई शङ्का गर्ने गर्छ त्यसैले झुक्किएर पनि आफ्नो श्रीमानको सामु कार्यालयको प्रशंसा नगर्नुहोस्
बढी ध्यान
सामान्यतः सजिने र तयारी गर्ने बानी पुरुषको तुलनामा महिलाको बढी हुने गर्दछ । तर यही कुरा कतिपय पुरुषका लागि पाच्य हुँदैन । त्यसले पनि दाम्पत्य जीवनमा चिसोपन ल्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...