श्रीमतीलाई उनको पुर्व प्रेमीसंग मिलाउँन सम्बन्धविच्छेद गदै श्रीमान



हाम्रो इकोनोमि

 

भारतको मध्य प्रदेशमा एउटा अनौठों घटना बाहिर आएको छ । सफ्टवेयर इन्जिनियरले आफ्नी श्रीमतीबाट अलग हुने निर्णय गरेका छन् । कारण के भने, आफ्नी श्रीमतीलाई उसको पहिलो प्रेमीसंग मिलाउँनका लागि यस्तो निर्णय गरेका हुन । धानीको कोलार क्षेत्रमा बस्ने दम्पती राजेश र कल्पना हुन ।

पत्नी कल्पना एक फेशन डिजाइनर र पति राजेश सफ्टवेयर इञ्जिनियर हुन्। दुबैको विवाह सात बर्ष अघि भएको थियो र उनका दुई बच्चाहरु पनि छन्। अचानक एक (प्रेमी) पति ,पत्नी बीचमा आउँछ। प्रेमीको कारणले, पति र पत्नी बीचको दूरी बढन थाल्यो । त्यसपछि महिला आफ्नो प्रेमीको लागि श्रीमानलाइ र घर छोड्न तयार भइन् । अहिले मुद्दा पारिवारिक अदालतमा चलिरहेको छ। कल्पनाले विवाह गर्नु अघि एक जना युवकसँग प्रेम सम्बन्ध राखेकी थिई।

विवाह पछि पनि कल्पनाले उनका प्रेमीसँग सम्बन्ध कायम राखीने । प्रेमी अर्कै जातको मानिस थिए, त्यसैले कल्पनाका बुबा अन्तरजातीय विवाहको लागि तयार थिएनन् र उनको इच्छा विपरीत विवाह गरे। त्यस पछि पनि पागल प्रेमीले कल्पनाको साथ छोडेको थिएन । यो कुरा महिलाका श्रीमानले थाहा पाए पछि उनीहरुलाई मिलाउन आफ्नी श्रीमतीलाई छोड्न तयार भएका छन् ।

जनबोली बाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...