सन् २०१९ को सुरुवातमा नै अटो बजार तताउने गरी ३ वटा नयाँ गाडी सार्वजनिक हुँदैछ । जसमा टाटाको बहुप्रतिक्षित ह्यारीयर, निशानको चर्चित किक्स र मारुती सुजुकीको सर्वाधिक सफल मध्यको एक वागेनआर यही जनवरीमा सार्वजनिक हुँदैछन् । साथै, महिन्द्राले
नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोशित भएका छन् ।