अर्थ

सहुलियत दरको कर्जा लिएका भूकम्पपीडित १५ प्रतिशत ब्याज तिर्न बाध्य

  बैंकहरुको लापरबाहीका कारण २ प्रतिशत व्याजदरमा ऋण लिएका भूकम्पीडितहरुले १५ प्रतिशतसम्म ब्याज तिर्नुपरेको छ । भूकम्प प्रभावितले पाउने सहुलियत दरको कर्जामा व्याज बढाएको भन्दै पीडितहरुले यतिबेला विरोधमा उत्रिएका छन् ।   १० वर्षे अवधिका लागि २ प्रतिशत व्याजदरमा ऋण