फेरि बढ्यो पेट्रोलियम पदार्थ र ग्यासको मूल्य
सरकारले पेट्रेलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । नेपाल आयाल निगमले विज्ञप्ति प्रकाशन गरी इन्धनको मूल्य बढेको जानकारी दिएको छ । नगमले पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । डिजेल/मटितेलको मूल्य