अर्थ

लकडाउन ८ दिन थप, घरभाडा र विद्यालय शुल्क छुट

    सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो । समितिको बैठकले सरकारलाई लकडाउनको