अर्थ

सहकारी बैकको निर्वाचनमा सहमति तोडेको नेपाली काँग्रेसको आपत्ती

    नेपाली काग्रेसको वित्तिय तथा सहकारी संस्था समन्वय विभागले सहकारी बैंक लिमिटेडको निर्वाचनमा सहमति तोडेको आरोप लगाएको छ । विभागले शुक्रबार विज्ञप्ति जारी गरी बैंकको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सहमतिको आधारमा निर्वाचनमा पठाइएको दुई आधिकारीक उम्मेदवारलाई षड्यन्त्रमुलक रुपमा हराएको