अर्थ

प्रभु बैंकको नयाँगाउँ शाखा कार्यालय सञ्चालन

      प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१.०१.०३ देखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आप्mनो ३०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगार्र्उँ शाखा कार्यालयको समुद्घाटन यस बैंकको गण्डकी प्रदेश