रघुगङ्गा गाउँपालिका–१ बेगमा पदमार्ग निर्माण गरिएको छ । बेग–बाँदुक जोड्ने झोलुङ्गे पुलदेखि बेगको देउराली पुग्ने बाटोमा पक्की पदमार्ग निर्माण गरिएको हो । झोलुङ्गे पुल रहेको काउलेदेखि ठूलो गाउँ हुँदै वडा कार्यालय रहेको देउरालीसम्म पदमार्ग निर्माण गर्ने योजनाअन्तर्गत यस वर्ष
जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् ।