पर्यटन

यतीको पर्वतीय उडानको शुरुवात विश्वबिख्यात क्रीकेटरबाट

    दोश्रो लकडाउन पछि आजबाट यति एअरलाईन्सले पर्वतिय उडानको शुरुवात विश्व चर्चित पाकिस्तानी क्रीकेटर शाहिद अफ्रीदिको उडानसंगै शुरुगरेको छ । एभरेस्ट प्रीमियर लिग खेल्न आएका क्रीकेटर अफ्रिदि सहित ४४ जना यात्रु लिएर उडान भरेको यतीले अब प्रत्यक आईतवार उडान