पर्यटन

लगानीकर्तालाई सरकारले निःशुल्क जग्गा दिनुपर्छ : सुरेन्द्र पाण्डे

    नेकपा एमालेका उपाध्यक्ष एवम् चितवन क्षेत्र नं. १ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले जग्गाको मूल्य महंगो हुँदा लगानीकर्ताहरु मारमा परेको बताएका छन् । नेकपा एमाले निकटको नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले भरतपुरमा आयोजना गरेको आगामी निर्वाचनमा ब्यावसायी