धुर्मुस-सन्तुलीले रंगशाला निर्माणको काम रोके, बार भत्काउने कँडेल पक्राउ
चितवनको भरतपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकिएको छ । धुमुस सन्तुली फाउन्डेशनले सुरक्षाको कारण देखाउँदै रंगशाला निर्माणको काम रोकेको जानकारी दिएका छन् । बुधवार नेकपाका स्थानीय नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलका विश्वास पात्र