तपाईंकै एक उपल्लो तहको नेताले चुनावी खर्चका कारण उम्मेदवार हुन सकिन भन्नुभयो । चुनाव खर्चिलो हुँदै गएको हो ? चुनाव खर्चिलो भएको छ । चुनावको प्रणालीका बारेका हामीले राष्ट्रिय बहस चलाउनुपर्छ । हामीले व्यवस्था गरेको प्रावधानलाई बहसमा नल्याउने हो भने
प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि राष्ट्रिय जनता पार्टी कम्मर कसेर लागेको छ । यसअघिको २ चरणका