कुराकानी

शिक्षा र स्वास्थ्य : कांग्रेसको अबको मार्गचित्र, नेपाली कांग्रेसको बहुमतभएको भए त्यतिवेलै संसद्बाट विधेयक पारीत हुन्थ्यो

  डा. गोविन्द केसीको आमरण अनशनको आज २६औँ दिन । डा. केसीको माग पूरा गर्नुपर्ने मागसहित नेपाली कांग्रेस संसद् र सडकमा आन्दोलनरत छ । यतिखेर नेपाली कांग्रेसमाथिको कटाक्ष छ, ‘हिजो सरकारमा बस्दा केसीको माग पूरा नगर्ने, आज प्रतिपक्षमा हुँदा त्यही मागको चर्को