व्यापारिक हबका रूपमा चर्चित काठमाडौंको न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि व्यापारी विरोधमा उत्रिएका छन् । व्यापार सुस्ताउने डरमा उनीहरूले मंगलबार प्रदर्शनमा उत्रिएका हुन् । पार्किङ निषेधको विरोध जनाउँदै उनीहरू बुधबार थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने तयारीमा
नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक अहिले उपलब्ध नभएको नेपाल