स्वास्थ्य

बागमती प्रदेस सरकारले काठमाडौं उपत्यकामा तिन हजार आइसोलेसन बेड बनाउने

  बागमती प्रदेस सरकारले काठमाडौं उपत्यकामा तिन हजार आइसोलेसन बेड तयार गर्ने भएको छ।नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफल पश्चात सो निर्णय गरिएको हो। बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको