प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि
चिकित्सक गोविन्द केसी १६ औं अनशनमा छन् । हरेक पल्ट बदलिँदै र थपिँदै गएका आफ्ना मागहरु हुबहु पूरा गर्नैपर्ने