समाचार

त्रिशक्ति क्लबको ३८औं स्थापना दिवस ७०जनाले गरे रत्तदान

    काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा रहेको त्रिशक्ति क्लबले २५६८ औं बुद्ध जयन्ती तथा क्लबको३८ औं वार्षिक उत्सवको दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमा ७० जनाले रक्तदान गरेका छन् । क्लबले बुद्ध जयन्ती तथा ३८औं वार्षिक उत्सवको अवसरमा