समाचार

एमाले ‘राष्ट्रिय महिला भेला’ – आज १२ समूहमा छलफल हुँदै

    नेपाल कम्युनिष्ट पार्टी एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ । आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन् ।एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था,