समाचार

हस्ताक्षर दुरुपयोग भएको भन्दै सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टको कडा आपत्ति

    एमाले नेताद्वय सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै कडा आपत्ति जनाउनु भएको छ । एमाले बिवाद समाधान कार्यदलको सदस्यसमेत रहनुभएका नेताद्वयले बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको पुरानो हस्ताक्षर दुरुपयोग गरी बिपक्षी गठबन्धनमा प्रयोग गरेको