समाचार

माओवादीका नेता लामिछानेसहित सयौँ कार्यकर्ता एमालेमा प्रवेश

    माओवादी केन्द्रका नेता रघुनाथ लामिछानेसहित विभिन्न पार्टीमा सक्रिय हेटौंडाका नेता–कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।मंगलबार बकैया–१० को कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ती नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा कार्यक्रममा नेकपा माओवादी र