समाचार

न्यायाधीहरूले आज पनि इजलास बहिस्कार गर्ने

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वाेच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन् ।प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा रहने एक न्यायाधीशले जानकारी दिए । न्यायाधीशहरू यसअघि प्रधानन्यायाधीशले तोकका पेसी र