समाचार

एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मेशिनबाट मतदान हुने

    एमालेले १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेशिनबाट मतदान हुने भएको छ । एमालेले नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता कार्यकर्तालाई विद्युतीय मेशिनबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको व्यवस्था गरेको छ