समाचार

भदौ २३ गते घुसपैठियाका कारण दुःखद घटना, २४ गते अपराधिक विध्वंस : रमेश लेखक

    जेन-जी आन्दोलनको बेलाका गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनालाई अलग ढंगले विश्लेषण गर्नुपर्ने बताएका छन् । जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा लेखकले जेनजीको जायज आन्दोलनमा पसेर घुसपैठियाले संसद भवन जलाउन खोज्दा दुःखद घटना भएको बताएका