समाचार

महाभियोग सिफारिस समिति गठन

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे टुंगो लगाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले समितिको प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश गरेका छन् । समितिमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन