समाचार

१२ नं वडादेखि २७ सम्म गन्दा सबै मेकअप हुन्छ : केशव स्थापित

  काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट उम्मेदवार केशव स्थापितले वडा नं २७ को मतले आफ्नो मत बोलिरहेको दाबी गरेका छन् ।  उनले अहिले आफूलाई धेरै बोल्नु नभएको भन्दै मतले नै बोलिरहेको प्रतिक्रिया दिए । ११ नं वडासम्म बालेन साह अघि बढ्छन्