समाचार

यी हुन पुर्वअर्थमन्त्री जनार्दनका १२ अपराध

    अर्थमन्त्री जनार्दन शर्माबाट अर्थ मन्त्रालयले बुधवारदेखि मुक्ति पाएको छ । अनधिकृत मानिस मन्त्रालय भित्र्याएर बजेटमै करको दर हेरफेर गरेपछि अर्थमन्त्री शर्मामाथि राजीनामाको दवाव परिरहँदा सिसीटीभी फुटेज मेटाएपछि कलंकको टीका लगाएर सिंहदरवारबाट बिदा हुनु परेको छ । शर्माले राजीनामा