समाचार

माधव नेपालले हामीलाई उल्लु बनाउनुभयो : सुरेन्द्र पाण्डे

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले दश बुँदे सहमति अधिकांश स्थानमा कार्यान्वयन भैसकेको स्पष्ट पारेका छन् । उनले आफूहरु विधान महाधिवेशनको तयारीमा जुटिसकेको बताउँदै अहिले देखिएका आन्तरिक समस्या पनि समाधान गरिसकिने विश्वास