समाचार

अझै बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याइरहेका छन् : ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् । ओलीको उक्त आरोप सत्तारुढ दल माओवादी केन्द्रलक्षित थियो ।कुनै दलको नाम नलिई अध्यक्ष ओलीले मानव अधिकार