ललिता निवास जग्गा हिनामिना प्रकणमा आफूसँग पर्याप्त प्रमाण रहेको भन्दै प्रहरीले मुद्दालाई निष्कर्षमा पुर्याउने बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गर्दै यो मुद्दामा हदम्यादको द्विविधा नरहेको प्रष्टीकरण दिएको छ । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले
चिनियाँ धनाढ्य ज्याक मा काठमाडौं आइपुगेका छन् । उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट