ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता
प्रमुख दलका शीर्ष तीन नेता बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा सहभागी छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि