कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराएका छन् । माओवादीबाट दुई र काँग्रेसबाट एकसहित आज तीन जना मन्त्री नियुक्त भएका छन् । माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा
नेपाल राष्ट्र बैंकले आगामी २ वटा शनिवार बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी