समाचार

शेरबहादुर देउवाले देखाइदिए गगनको औकात

    फेसबुकलगायत सामाजिक सन्जाल र केही खास सञ्चारमाध्यमबाट उचालिएका काङ्ग्रेस महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाले आफ्नो वास्तविक औकात देखाइदिएका छन् । संसदीय निर्वाचनको समयमा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रचार गराएका गगनले आफ्नै समूहका नेता डा. शेखर कोइरालालाई उछिनेर