नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा आफ्ना लिखित असन्तुष्टि राखेका छन् । एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा फर्किन थालेको गुनासो उनले गरेका
नेकपा एमालेको २०७१ सालमा भएको ९ औँ महाधिवेशन केपी शर्मा ओली र माधव नेपालको शक्ति हाराहारीकै अवस्थामा थियो