पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन् । आलेले हिजो बसेको पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसैबमोजिम अध्यक्षसमक्ष उनको