समाचार

छठ पर्वले राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास लिएको छु : पूर्वराष्ट्रपति भण्डारी

    पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सदभाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास ब्यक्त गर्नुभएको छ । छठ पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति