समाचार

प्रधानमन्त्री नपाए गठबन्धन छाडेर प्रतिपक्षमा बस्ने माओवादीको अडान

    नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेको छ। आइतबार बिहान खुमलटारमा बसेको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिए गठबन्धन छाड्ने निष्कर्ष निकालेको हो। माओवादीका एक पदाधिकारीले भने, ‘हामी छलफल गर्दै छौँ। राष्ट्रपति र प्रधानमन्त्री दुवै