सत्ता गठबन्धन दलका नेताहरु गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुंगो लगाउन आन्तरिक छलफलमा छन् । पार्टीभित्र क–कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरुभित्र छलफल चलिरहेको छ । गठबन्धनमा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय