समाचार

जनार्दन शर्माले पार्टी फुटाउँदैछ भन्ने हल्ला चल्यो

    नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफू माथी पार्टी बिभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको गुनासो गर्नुभएको छ ।माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौंदामार्फत सो आरोपको पुष्टी गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग