समाचार

शालीनको झुण्डिएर मृत्यु भएको टिचिङको पोस्टमार्ट रिपोर्ट

          चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बतायो । गत १२ फागुनमा विद्यालयको छात्रावासको