समाचार

नेकपा एसले एमालेलाई भन्यो राष्ट्रपतिमा सघाउन सक्दैनौँ

    । नेकपा एमालेका नेताहरूलाई नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा सघाउन नसक्ने जवाफ दिएको छ । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा पुगेका थिए । दुई पार्टीका नेताहरूको छलफलपछि नेकपा एसका प्रवक्ता