समाचार

जबजले देशको अग्रगमनका लागि प्रतिपादन गरिएको छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बुहदलीय जनवाद (जबज) एमालेको निष्ठा स्वार्थ परस्त नभएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै यो देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा नेकपा एमालेले जबजलाई प्रतिपादन गरेको बताए ।उनले