नेपाली कांग्रेसको सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुन नदिने संकेत गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संलग्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही नहुँदासम्म पछि नहट्ने बताए । सहकारी प्रकरणको छानबिन गर्ने सम्बन्धमा