धरानमा खानेपानी जडान तथा महसुल बढाइएपछि १० वटा राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि साउन ११ गते धरानमा क्रियाशील दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न मागसहित धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित
बल्खु खोलाको बाढीमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय